Skip to main content

विश्व व्यापार सङ्गठन (World Trade organization)

 विश्व व्यापार सङ्गठन (World Trade organization)

दोस्रो विश्वयुद्धपछि धोस्त संरचनाको पुनः निर्माण तथा पिछडिएका देशहरुको आर्थिक विकासका लागि विश्वका धनी राष्ट्रहरूको सन् १९४६ व्यापार र रोजगार विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले
संगठनको आवश्यकता विकास महसुस गरि सन् १९९४ मा विश्व व्यापार सङ्गठन सम्बन्धी संस्था स्थापना गर्ने निर्णय गयो । हाल WTO का नेपाल सहित १६४ सदस्य राष्ट्र रहेका छन् ।
अन्तर्राष्ट्रिय व्यापार संगठन WTO का उद्देश्य
जीवनस्तरमा अभिवृद्धि गर्ने,
. रोजगार तथा स्थिर गतिको वास्तविक आम्दानीको परिमाणमा वृद्धि ल्याउने,
प्रभावकारी माग एवम् वस्तु तथा सेवाको उत्पादन र बिक्री विस्तार गर्ने,
दिगो विकास गर्ने लक्ष्य अनुसार विश्वमा उपलब्ध साधन र स्रोतको प्रयोग गर्न दिँदा वातावरणको संरक्षण तर्क ध्यान दिने,
विकासशित र अति कम वकसित राष्ट्रहरु बिच आर्थिक विकासको आवश्यकता अनुसार अन्तर्राष्ट्रिय व्यापारमा सहभागिता बढाउने,
WTO का सिद्धान्तहरू
भेदभाव बिनाको अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने,
स्वच्छ प्रतिस्पर्धामा जोड
समानताको सिद्धान्त
भन्सार दरमा सिमा निर्धारण र कोटा प्रणालीको अन्त्य गर्ने।
WTo का कार्यहरु
सर्वपक्षिय तथा बहुपक्षीय सम्झौतालाई कार्यन्वयन गर्ने,
बहुपक्षीय व्यापार सम्बन्धी वार्ताहरूका लागि मञ्चका रूपमा काम गर्ने
व्यापार सम्बन्धी व्यापार नित्त विवाद सम्बन्धनिराकरणको प्रयास गर्न,
• राष्ट्रिय व्यापार नीतिहरूको निरिक्षण गर्ने,
• विश्व आर्थिक नीतिहरुको निर्माणमा संलग्न अन्य अन्तर्राष्ट्रिय निकायहरुसंग
सहयोगात्मक सम्बन्ध कायम गर्ने,

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }