Skip to main content

विश्व व्यापार सङ्गठन (World Trade organization)

 विश्व व्यापार सङ्गठन (World Trade organization)

दोस्रो विश्वयुद्धपछि धोस्त संरचनाको पुनः निर्माण तथा पिछडिएका देशहरुको आर्थिक विकासका लागि विश्वका धनी राष्ट्रहरूको सन् १९४६ व्यापार र रोजगार विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले
संगठनको आवश्यकता विकास महसुस गरि सन् १९९४ मा विश्व व्यापार सङ्गठन सम्बन्धी संस्था स्थापना गर्ने निर्णय गयो । हाल WTO का नेपाल सहित १६४ सदस्य राष्ट्र रहेका छन् ।
अन्तर्राष्ट्रिय व्यापार संगठन WTO का उद्देश्य
जीवनस्तरमा अभिवृद्धि गर्ने,
. रोजगार तथा स्थिर गतिको वास्तविक आम्दानीको परिमाणमा वृद्धि ल्याउने,
प्रभावकारी माग एवम् वस्तु तथा सेवाको उत्पादन र बिक्री विस्तार गर्ने,
दिगो विकास गर्ने लक्ष्य अनुसार विश्वमा उपलब्ध साधन र स्रोतको प्रयोग गर्न दिँदा वातावरणको संरक्षण तर्क ध्यान दिने,
विकासशित र अति कम वकसित राष्ट्रहरु बिच आर्थिक विकासको आवश्यकता अनुसार अन्तर्राष्ट्रिय व्यापारमा सहभागिता बढाउने,
WTO का सिद्धान्तहरू
भेदभाव बिनाको अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने,
स्वच्छ प्रतिस्पर्धामा जोड
समानताको सिद्धान्त
भन्सार दरमा सिमा निर्धारण र कोटा प्रणालीको अन्त्य गर्ने।
WTo का कार्यहरु
सर्वपक्षिय तथा बहुपक्षीय सम्झौतालाई कार्यन्वयन गर्ने,
बहुपक्षीय व्यापार सम्बन्धी वार्ताहरूका लागि मञ्चका रूपमा काम गर्ने
व्यापार सम्बन्धी व्यापार नित्त विवाद सम्बन्धनिराकरणको प्रयास गर्न,
• राष्ट्रिय व्यापार नीतिहरूको निरिक्षण गर्ने,
• विश्व आर्थिक नीतिहरुको निर्माणमा संलग्न अन्य अन्तर्राष्ट्रिय निकायहरुसंग
सहयोगात्मक सम्बन्ध कायम गर्ने,

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...