Skip to main content

तथ्याङ्क तथा सुचनाको विश्लेषण र प्रस्तुतिकरण

 

एकाइ २
पाठ ७ तथ्याङ्क तथा सुचनाको विश्लेषण र प्रस्तुतिकरण
परिचय
प्राप्त गरिएका सूचना सर्वप्रथम तयारी गरिन्छ । त्यसपछि प्रशोधन गरी विश्लेषण गर्न योग्य बनाइन्छ । सबै कार्य सकिए पछि तयाङक भण्डारण गरिन्छ र लक्षित समूहलाई जानकारी दिनका लागि सञ्चारका विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ ।
तथ्याङ्क तयारी
यसमा अनावश्यक तथा त्रुटीयुक्त तथ्याङ्कलाई हटाइन्छ त्यस्तै शंकास्पद तथ्याङकलाई पुनः पुष्टि गर्ने, तथ्याङ्कलाई तालिका, सुची आदिमा प्रस्तुत गरि प्रशोधनका लागि तयार पारिन्छ । यसका लागि विभिन्न सफट्वेयरको
प्रयोग गर्न सकिन्छ । जस्तै: IBM, SPSS, Statistics RSstudio, Stata,TIMi Suite आदि ।
तथ्याङ्क प्रशोधन
संख्यातमक तवयाङ्कलाई विभिन्न तथ्याङ्क शास्त्रीय विधि जस्तैः ?Mean median, mode, Standard Deviation, Co-relation, Regression विभिन्न विधि प्रयोग गरि विश्लेषण गरिन्छ । गुणात्मक तथ्याङकलाई विभिन्न शब्द वा वाक्यको बारम्बरता गणना गर्न तेस्तै coading Quotation, निकाली तिनीहरुको अन्तरसम्बन्धको जालो बनाइन्छ ।
तथ्याङ्क विश्लेषण
प्रशोधनबाट आएका नतिजाको विश्लेषण गरि अर्थ निकाल्ने कार्यलाई तथ्याङ्क विश्लेषण भनिन्छ ।
तपयाङ्क भण्डारण
माथिका सबै चरण पूरा भएपछि तवयाङ्कहरुलाई भविष्यको प्रयोगको लागि सुरक्षित राख्ने कार्य भण्डारण हो यसका लागि विभिन्न Device को प्रयोग गर्न सकिन्छ ।
●नतिजा प्रबोधिकरण
लक्षित समूह, नीति निर्माता, पाठक वर्ग अन्य अनुसन्धान कर्ता, सरोकार वाला  उपभोगता आदि लाइ जानकारी गराउनका लागि विभिन्न संचारका माध्यमबाट नतिजाको प्रशारण गर्ने कार्यलाई प्रबोधिकरण भनिन्छ।
अनुसन्धानको नतिजालाई दुई प्रकारले प्रस्तुत गर्न सकिन्छः
१) शाब्दिक प्रस्तुतीकरण
जानकारीलाई शब्द, वाक्य, तथा अनुच्छेदमा अर्थ स्पष्ट हुने गरी गरिने प्रस्तुतीकरणलाई शाब्दिक प्रस्तुतीकरण भनिन्छ। यसरी प्रस्तुत गर्दा निम्न पक्षमा ध्यान दिन पर्दछ :
तथ्याङ्क तथा संख्या प्रस् संख्या प्रस्तुत गर्दा पूनावावलोकन गरि गल्ति भए सच्याउने,
लामो व्याख्या वा वर्णनले पठकलाई बुझ्न कठिन हुने भएकाले सटिक व्याया गर्ने,
एउटै बुदाँलाई पटक पटक दोहोयाएर नलेख्ने,
वाक्यहरू छोटो छोटो लेख्ने
विशिष्ट मात्रा नबुझाउने शब्दहरु जस्तै धेरै अधिकांश, थोरै, सधैभरि,आदिको सट्टामा संख्या वा प्रतिशत उल्लेख गर्ने ।
पाठको दक्षता, आवश्यकता र चासोलाई ध्यानमा राखेर सरल भाषा प्रयोग गरि प्रस्तुत गर्ने,
लेखकको आफ्नो भावना तथा पक्षधरता देखाउने शब्द वा भाषा प्रयोग नगर्ने,
आलङकारी भाषा तथा दोहोरो अर्थ लाग्ने वाक्य सकभर प्रयोग नगर्ने,
चित्रात्मक प्रस्तुतिकरण
चित्रात्मक प्रस्तुतिकरण भन्नाले अनुसन्धानको क्रममा प्राप्त गरेका सूचना तथा जानकारीहरुलाई चित्र, चार्ट, ग्राफ वा तालिका आदिमा प्रस्तुत गर्ने तरिका वा कार्य भन्ने बुझिन्छ । यसले शाब्दिक प्रस्तुतीकरणले भन्दा कम स्थान र समयमा धेरै जानकारी प्रस्तुत गर्न सहयोग गर्दछ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...