Popular posts from this blog
एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस
एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ। छोटो उत्तर आउने प्रस्न . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...
कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता
कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ? गार्हप...
कक्षा १२ एकाइ ३ पाठ ३ सिर्जनात्मक चिन्तन सिप
कक्षा १२ एकाइ ३ पाठ ३ सिर्जनात्मक चिन्तन सिप अति छोटो प्रस्न 1. सिर्जनात्मक चिन्तन भनेको के हो? कुनै पनि परिस्थिति वा परिदृश्यमा नयाँ विकल्पहरू सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो। 2. सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिसँग हुने दुई विशेषताहरू लेख्नुहोस्। जिज्ञासु र खुलापनलाई बढावा दिन्छ। एउटै कामलाई पनि फरक सोच, ढङ्ग र तरिकाबाट गर्न मद्दत गर्छ। 3. सिर्जनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ? आवश्यक सामग्री व्यवस्था गरिन्छ, अनुसन्धान र मस्तिष्क मन्थन गरेर सबै विकल्पहरू विचार गरिन्छ, र अन्तमा ज्ञान र अनुभवका आधारमा योजना तयार गरिन्छ। 4. सिर्जनात्मक चिन्तनको अभ्यास गर्दा हुने एक फाइदा लेख्नुहोस्। समस्याहरूको बहुआयामिक समाधान पत्ता लगाउन सहयोग गर्छ। 5. सिर्जनात्मक चिन्तनका दुइ विशेषता लेख्नुहोस। जिज्ञासु र खुलापनलाई बढावा दिन्छ। सोचाइ र चिन्तनमा विविधता ल्याउँछ। 6. सिर्जनात्मक चिन्तन प्रक्रियाका पाँच चरणहरू के-के हुन्? तयारी चरण, विकास चरण, पूर्दाप्ति चरण, मूल्याङ्कन चरण, र प्रमाणीकरण चरण। 7. सिर्जनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ? आवश...
Comments
Post a Comment