Objective questions

१ मुर्ती पुजामा विस्वास नगर्ने धर्म कुन हो?
2 साङ्केतिक रुपमा कुराकानी गर्ने आदिम मानव कुन हो?
३ संसारको सबै भन्दा पुरानो कला कुन हो?
४ नेपालको सबै भन्दा पुरानो मुर्ती कुन हो?
५ नेपालको Iron man भन्नाले कस्लाइ चिनिन्छ?
६ अन्न कुट्न प्रयोग गरिने परम्परागत प्रविधी कुन हो?
७ नेपाललाइ धर्मनिरपेक्षय राज्य कहिले घोसणा गरियो?
८  रेड क्रस सोसाइटीको सस्थापक को हुन?
९ नेपालको पहिलो सम्विधान कुन  हो?
१० नेपालको पहिलो सम्विधान सभा कहिले विघटन भयको थियो?
११ नेपालमा दास प्रथा कसको पालामा कहिले अन्ते भयको थियो
१२ COP को पूरा अर्थ के हो?
१३ नेपाल अंग्रेज युद्ध कहिले भयको थियो?
१४ पृथ्वीनारायण शाहाले कृतिपुर कहिले बिजय गरेका थिय?
१५ सभाना घासे मैदान कति देखि कति अक्षम्स सम्म फैलियको छ?
१६ मकालु हिमाल नेपालको कुन प्रदेशमा पर्दछ?
१७ नेपालको सबै भन्दा ठूलो नदि कुन हो?
१८ नेपालको लिपुलेक कति क्षेत्रफलमा फैलियको छ?
१९ जनसंख्याका आधारमा नेपालको सबै भन्दा बढी जनसंख्या  भएको प्रदेश कुन हो?
२० प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी नेपालको कुन जिल्लामा पर्दछ?

21 नेपालको वर्तमान सम्विधानमा कति भाग,कति धार र कति अनुसुची रहेका छन?
वि.सं

२०६३/०२/०४ (८) हेनरी डुयुना (९) वैधानिक कानुन २००४ (१०) वि.सं २०६९/०२/१४ (११) चन्द्र शमशेर वि.सं १९८१(१२) conference of the parties
१३) वि.सं १८७१ (१४) वि सं १८२२/१२/०३ (१५) भुमध्य रेखा बाट ५°देखि २०° उत्तरी तथा द्क्षिणिअक्षंस सम्म(१६)प्रदेश १ (१७) सप्तकोशी (१८) ३३५ वर्ग कोलो मीटर (१९) प्रदेश २ (२०) प्युठान21 35 भाग 308 धारा र 9 अनुसुचि

Comments

Post a Comment