BIMSTEC (Bay of Bengal initiative for multi-Sectoral Technical and Economic Cooperation)

 BIMSTEC (Bay of Bengal initiative for multi-Sectoral Technical and Economic Cooperation)

बिम्स्टेकको स्थापना १९४७ मा Bankokमा भएको थियो । दक्षिण एसिया र दक्षिण-पूर्वी एसियाका राष्ट्रहरु यसको सदस्य रहेका छन् ।
BIMSTEC का उद्देश्यहरू
तीव्र आर्थिक विकास गर्न सक्षम वातावरणको सृजना गर्न,
· विकासका उपक्षेत्रको सामाजिक विकासको गतिमा तिव्रता ल्याउने,
- साझा चासोका मामिलामा सक्रिय साझेदारी र आपसी सहयोगमा वृद्धि गर्नु
प्रशिक्षण र अनुसन्धान सुविधामा वृद्धि गर्न एक अर्कालाई सहयोग प्रदान गर्न,
सदस्य राष्ट्रहरुको राष्ट्रिय विकास योजनाहरुका सफलताका लागि प्रभावकारी सहयोग गर्ने,
वर्तमान अन्तराष्ट्रिय र क्षेत्रिय सङ्‌गठनहरूसँग घनिष्ठ र लाभदायक सम्बन्ध कायम गर्न,
उपक्षेत्रको विकासमा अधिक लाभदायी परियोजनामा सहयोग पुयाउने,
BIMSTEC का सिद्धान्तहरू
BIMSTEC का सदस्य राष्ट्र बिच सार्वभौम समानताको सिद्धान्त, क्षेत्रीय
अखण्डता, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामिलामा हस्तक्षेप नहुने,
शान्ती पूर्ण सह अस्तित्व र आपसी फाइदाका आधारमा व्यहार गर्ने,
सदस्य राष्ट्रहरू बिचको सहकार्य दुई पक्षीय, क्षेत्रीय वा बहु पक्षीय सहयोगका रुपमा विकास गर्ने,

Comments