सामाजिक न्यायसम्बन्धी अधिकार र सामाजिक सुरक्षासम्बन्धी अधिकार बिच भिन्नता देखाउनुहोस् ।

 सामाजिक न्यायसम्बन्धी अधिकार र सामाजिक सुरक्षासम्बन्धी अधिकार बिच भिन्नता देखाउनुहोस् ।

उत्तर: सामाजिक न्यायसम्बन्धी अधिकारअनुसार कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण नदेखाई थुनामा राख्न नपाइने व्यवस्था गरिएको छ भने सामाजिक सुरक्षासम्बधी अधिकार अनुसार आफ्नो हेरचाह आफै गर्न नसकने व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बाल
बालिका, लोपोन्मुख समुदाय आदिलाई सुरक्षा प्रदान गरिन्छ
एक किशोरको हैसियतमा तपाईको आफ्नै अधिकार र कर्तव्यहरुको सूचि तयार पार्नुहोस् ।
उत्तर: एक किशोरको हैसियतमा आफ्नै अधिकार र कर्तव्यहरू यसप्रकार रहेका छन्ः
अधिकार
पारिवारिक माया र सहानुभूतिको अधिकार
खेलकद र मनोरञ्जनसम्बन्धी अधिकार
सहभागिताको अधिकार
बालविवाहबाट मुक्त हुने अधिकार
पौष्टिक आहारसम्बन्धी अधिकार
कर्तव्य
परिवार र समाजमा आफूले सक्ने कामको जिम्मेबारी लिने,
परिवार र समाजप्रति गौरव गर्ने,
पर्यावरण संरक्षणमा सहभागी हुने,
कुनै पनि कुलतबाट टाढा रहने,
अध्ययनशील, सिर्जनशील र सक्रिय रहने,
स्वस्थ जीवनशैली अवलम्बन गर्ने,

Comments