नेपालको इतिहासको प्राचीन र मध्यकालको समय अवधि लेख्नुहोस् ।

 

पाठ १
नेपालको प्राचीन इतिहास : गोपाल, महिषपाल र किराँतकाल
अति छोटो उत्तर दिनुहोस् :
१. नेपालको इतिहासको प्राचीन र मध्यकालको समय अवधि लेख्नुहोस् ।
नेपालको इतिहासको प्राचीन कालको समय वि.सं. ९३६ पूर्व र मध्यकालको समय अवधि वि.सं. ९३७ देखि १८२५ सम्म ।
२. प्राचीन नेपाल भूमिमा काठमाडौँ उपत्यकाभन्दा बाहिर रहेका दुई राज्यहरूको नाम लेख्नुहोस्
उत्तर: प्राचीन नेपाल भूमिमा काठमाडौँ उपत्यकाभन्दा बाहिर रहेका दुई राज्यहरू मिथिला राज्य र कविलबस्तु राज्य थिए ।
किराँतहरुले हिन्दू धर्म मान्थे भन्ने कुरा कसरी पुष्टि हुन्छ ? एउटा उदाहरण दिनुहोस ।
उत्तरः किराँतहरुले भगवान शिवलाई किराँतेश्वर महादेवका रूपमा पूजा गर्थे भन्ने तयले उनीहरूले हिन्दु धर्म मान्थे भन्ने कुरा पुष्टि हुन्छ ।
किराँत वंशका पहिलो र अन्तिम राजाको नाम लेख्नुहोस्।
उत्तर: किराँत वंशका पहिलो राजा यलम्बर र अन्तिम राजा
गास्ती हुन्।

Comments