नेपालका प्रदेशहरूको आर्थिक अवस्था र विशेषतालाई वर्णन गर्नुहोस

 

पाठ ४
नेपालका प्रदेशहरूको आर्थिक अवस्था र विशेषतालाई वर्णन गर्नुहोस
आर्थिक आयाम अन्तर्गत मानिसहरुको उत्पादनका साधनहरुमा पहुँच र श्रम बजारमा सहभागी हुने क्षमतालाई जनाउँछ । नेपालका सबै प्रदेशहरूको अर्थतन्त्र कृषि र विप्रेषणमा निर्भर देखिन्छ  यहाँका मानिसहरू नोकरी, व्यापार, मजदूरी, वैदेशिक रोजगारी, घरेलु तथा साना उद्योग आदिमा पनि संलग्न छन्  । कुल गारस्थ उत्पादनमा बाग्मती प्रदेशको योगदान सबैभन्दा बढि (३५.८%) र कर्णाली प्रदेशको सबैभन्दा कम (4.3%.) रहेको देखिन्छ । नेपालको हिमाली क्षेत्रमा पशुपालन, पहाडी क्षेत्रमा अमिला जातका फलफूल र तरकारी र तराई क्षेत्रमा खाधन्न बालि धान, मकै, गहुँ, र नगदे बाली उखु,जुट, दलहन, तेलहन , चिया, आदि उत्पादन हुन्छन् ।

Comments