बागमती प्रदेशकोसामाजिक सास्कृतिक अवस्था

 

बागमती प्रदेशकोसामाजिक सास्कृतिक अवस्था
यो प्रदेशमा ब्राह्मण क्षेत्री, नेवार, तामाङ, दलित, चेपाङ, शेर्पा राई, थारू, जिरेल जातिका मानिसहरूको बसोबास रहेको छ । नेपाली नेवारी, तामाङ, शेर्पा, थारु, जिरेल,बज्जीका, अवधि, भोजपुरी आदि भाषा बोलिन्छन् । दसैं, तिहार, छठ, होलि, ल्होसार, शिवरात्री, गाईजात्रा, इन्द्र जात्रा, बिस्केट जात्रा, आदि प्रमुख छन् । पशुपतिनाथ बौद्धनाथ, चाङ्गुनारायण, गोसाइकुण्ड, देवघाट, कालिन्चोक, भिमेश्वर,पलान्चोक भगवती धार्मिक स्वालहरू प्रसिद्ध छन् । यहाँ हिन्दु, बौद्ध, इसाई इस्लाम र किराँती धर्मका मानिसहरू बसोबास गर्दछन् । यस प्रदेशको HDI 0.66 रहेको छ ।

Comments