Skip to main content

मल्लकालीन आर्थिक अवस्था र हालको आर्थिक अवस्थाको तुलना गर्नुहोस् ।

 मल्लकालीन आर्थिक अवस्था र हालको आर्थिक अवस्थाको तुलना गर्नुहोस् ।

उतरः तुलनात्मक हिसाबले मल्लकालीन आर्थिक अवस्था र हालको आर्थिक अवस्था यस्तो रहेको छः
• उद्योग, वाणिज्य र व्यवसायको विकासले मध्यकालको आर्थिक क्रियाकलापमा तिब्रता आएको थियो भने वर्तमान आर्थिक क्रियाकलापमा कृषि उद्योग, व्यापार, पर्यटन, वैदेशिक रोजगार जस्ता क्षेत्रहरु रहेका छन् तर तिव्रता भने लिनसकिरहेको छैन ।
• मध्यकालमा बाग्मती, विष्णुमती, मनोहरा, आदि नदी नालाबाट सिंचाइको व्यवस्थामा विशेष ध्यान दिइएकाले
खाद्यन्न र नगदेवालीको खेती प्रशस्त मात्रामा गरिन्थ्यो भने वर्तमान समयमा कृषि उत्पादनका लागि विभिन्न रासायनिक मलको प्रयोग गरिन्छ ।
- मध्यकालमा घरेलु उद्योगतर्क, कपडा बुन्ने, माटाका भाँडा, ईटा झिंगटी पोल्ने, तेल पेल्ने, युद्धको लागि बन्दुक र हात हतियारहरु निर्माण गर्ने स-साना उद्योगधन्दाहरू निकै नै विकसित अवस्थामा थिए भने वर्तमान समयमा यी सबै ससाना उद्योगहरू ठूला उद्योगका रूपमा स्थापित भइसकेका छन् ।
मध्यकालीन समयमा नेपालको व्यापार तिब्बत, चीन र भारतसँग रही आएको पाइन्छ भने वर्तमान समयमा नेपालको व्यापार अन्य देशहरू सँग पनि रहेको छ।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }