मध्यकालीन नेपालका मल्ल राज्यहरूको अस्तित्व हराउनको प्रमुख कारण मल्ल शासकहरूकै कमजोरी थियो । यस भनालाई पुष्टि गर्नुहोस्,

 मध्यकालीन नेपालका मल्ल राज्यहरूको अस्तित्व हराउनको प्रमुख कारण मल्ल शासकहरूकै कमजोरी थियो । यस भनालाई पुष्टि गर्नुहोस्,

उत्तर: मध्यकालीन नेपालका मल्ल राज्यहरूको अस्तित्व हराउनुको प्रमुख कारण मल्ल शासकहरुकै कमजोरी थियो भन्ने कुरा निम्नानुसारका उदाहरणले पुष्टि हुन्छ :
• मल्ल शासकहरू  एकले अर्कालाई अप्ठेरो परिस्थितिमा सहयोग गर्न तयार हुदैनथे बरु बाहिरी शक्ति आएर अर्काको राज्य धोस्त पारेको हेर्न चाहान्थे
साना राज्यहरू एकआपसमा युद्ध संलग्न रहन्थे जसले गर्दा छिमेकीसँग खराब सम्बन्ध थियो
साना राज्यका दरबारमा षड्यन्त्र र मनमुटावका कारण एक पक्ष शासन गर्थ्यो भने अर्को पक्ष गोर्खालाई एकिकरणका लागि आमन्त्रण गर्थे ।
• भारतमा अङ्ग्रेजको साम्राज्यवादी नितिका कारण नेपालीहरुमा विसाल र स्वतन्त्र राष्ट्र बनाउने इच्छा बढ्यो । त्यसैले गर्दा एकीकरण सुरु भयो र साना राज्यको अन्त्य हुन पुग्यो
साना राज्यहरूको भाइभारदाहरुका बिचमा शक्तिशाली बन्ने महत्वाकाङ्क्षका कारण आपसी भिडन्तले राज्यहरू पतन हुन पुगे ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता