Skip to main content

मध्यकालीन नेपाल आर्थिक दृष्टिले सम्पन्न थियो । यस भनाइलाई पुष्टि गर्नहोस ।

 छोटो उत्तर दिनुहोस :

मध्यकालीन नेपाल आर्थिक दृष्टिले सम्पन्न थियो । यस भनाइलाई पुष्टि गर्नहोस ।
उत्तर:-मध्यकालीन नेपाल आर्थिक दृष्टिले सम्पन्न थियो भन्ने भनाइ निम्न बुदाहरुले पुष्टि हुन्छ :
•यस कालमा काठ, ढङ्गा तथा धातुका कलात्मक वस्तुहरू
उत्पादन गर्ने, भाँडाकुँडा बनाउते, तेल पेल्ने तथा घरेलु कपडा उत्पादन गर्ने उद्योगहरु स्थापना गरिएका थिए । •धातुका सामान, तामा र वितलकाभाँडाकुडा लगायतका  सामानहरु छाला, कस्तूरी,  जडीबुटीमा आधारित औषधीहरु नेपालले भारत तथा तिब्बतमा निर्यात गर्ने गर्दथ्यो ।
•मल्ल राजाहरुले व्यापारको महत्वलाई राम्ररी बुझी जनतालाई तान र चर्खा चलाई राडीपाखी बुन्न प्रेरित गर्दथे ।
•नेपालमा कागजको उत्पादन ठूलो मात्रामा हुन्थ्यो र नेपाली कागजको खपत भारत र तिब्बतमा हुन्थ्यो
•भूमि, निर्माण तथा घरको पनि कर लिने प्रचलन थियो ।
माथि उल्लेखित विभिन्न आर्थिक गतिविधिहरुका कारण मध्यकालीन नेपाल आर्थिक दृष्टिले सम्पन्न थियो।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }