चर भन्नाले के बुझिन्छ ?

 

पाठ २
सामाजिक अध्ययनमा सहसम्बन्ध र कार्यकरणार -
सम्बन्ध बिचको अवधारणा
चर भन्नाले के बुझिन्छ ?
उत्तर: अनुसन्धानमा चर भन्नाले अनुसन्धान कर्ताले मापन गर्न चाहेको कुनै वस्तु, व्यक्ति, स्थान, अवस्था वा प्रक्रियालाई जनाउँछ ।जस्तैः शिक्षा स्वास्थ्य, आम्दानी, उमेर आदि ।
चरहरु दुई प्रकारका हुन्छन् :
स्वतन्त्र चर (Independent variable)
निर्भर चरमा परिवर्तन आउँदा अर्को चरमा कुनै परिवर्तन देखा पर्दैन भने यस्तो चरलाई स्वतन्त्र पर भनिन्छ । जस्तैः धान उत्पादनले वर्षालाई घटबढ हुन कुनै असर पार्दैन ।
निर्भर चर (dependent Variable)
स्वतन्त्र चरमा परिवर्तन आउँदा अर्को चरमा स्वतह परिवर्तन आउँछ भने त्यस्तो चरलाई निर्भर चर भनिन्छ । जस्तै: वर्षा बढ्दा वा घट्दा धान उत्पादन पनि बढ्छ वा घट्छ । यसमा वर्षा स्वतन्त्र चर हो भने धान उत्पादन निर्भर चर हो ।

Comments