अनुसन्धान कार्यमा सहसम्बन्ध र कार्यकारण सम्बन्ध

 अनुसन्धान कार्यमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको महत्व उल्लेख गनुहोस्:

उत्तर : अनुसन्धान कार्यमा सहसम्बन्ध: र कार्यकारण सम्बन्धको महत्त्व निम्नानुसार उल्लेख गरिन्छ :
•अनुसन्धानको लागि समय कम हुन्छ,
•अनुसन्धान र अध्ययन गराउने निकायको सम्बन्ध सुदृढी •करण तथा पर्याप्त स्रोत साधनको व्यवस्था हुन्छ,
•अनुसन्धान गर्दा प्राप्त तथ्याङ्क र सूचनालाई विश्लेषण गरि निष्कर्श निकाल्न सजिलो हुन्छ ।
•अनुसन्धान कर्ता र  संस्थाका बिचमा रहेका अस्पस्टता हटाउन सहसम्वन्ध र कार्यकारण सम्बन्धले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

Comments