तपाईको प्रदेश मन्त्रीपरिषद्मा सदस्या सङ्ख्या कति छ ?

 पाठ ३

स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच अन्तरसम्बन्ध
अति छोटो उत्तर दिनुहोस् :
१. तपाईको प्रदेश मन्त्रीपरिषद्मा सदस्या सङ्ख्या कति छ ?
उत्तर: १७
२. तपाईको प्रदेशका मुख्य मन्त्रीको नाम लेख्नुहोस् ।
उत्तर: मेरो प्रदेशका मुख्य मन्त्रीको नाम राजेन्द्र प्रसाद पाण्डे हो ।
. अन्तरप्रदेश परिषदको अध्यक्षता कसले गर्छ ?
उत्तर: अन्तरप्रदेश परिषद्को अध्यक्षता प्रदेश मुख्य मन्त्रीले गर्छ ।
४. सङ्घीय सरकार र प्रदेश सरकारबिच दुरी बढ्न सक्ने कुनै एक कारण लेख्नुहोस् ।
उत्तर: एकले अर्काको अधिकारक्षेत्र र कर्य माथी हस्तक्षेप गरेमा सङ्घीय सरकार र प्रदेश सरकारबिच दुरी बढ्न सक्छ।
५. प्रदेश, गाउँ पालिका र नगर पालिकाबिच कसले समन्वय गर्छ ?
उत्तर: प्रदेश, गाउँ पालिका र नगर पालिकाबिच राष्ट्रिय समन्वय परिषदले समन्वय गर्छ ।

Comments