बसाइँ सराइँका कारणहरु

 बसाइँ सराइँका कारणहरु

बसाइँ सराइँलाई प्रभाव पार्ने विभिन्न आकर्षण र विकर्षणका तत्त्वहरू यस प्रकार
रहेका छन
आकर्षणका तत्वहरू:
रोजगारी र आर्थिक अवसर
- प्राकृतिक स्रोतहरु र उपलब्धता
सेवा तथा सुविधाहरु
शिक्षा र स्वस्थ्यका अवसर
शान्ति सुरक्षाको व्यवस्था
व्यापार व्यवसायको सम्भावना
- औद्योगिक विकास आदि।
विकर्षणका तत्वहरु :-
रोजगारी र आर्थिक अवसरको अभाव
:- बेरोजगारी
. कृषि भूमिको अभाव
. सामाजिक तथा आर्थिक विपन्नता
धार्मिक र सांस्कृतिक द्वन्द
• हिसां र विवेद
सामाजिक सुरक्षाको अभाव
• आतङ्ककारी गतिविधि आदि

Comments