गाउँ सहर सम्बन्धको महत्त्व

 गाउँ सहर सम्बन्धको महत्त्व

गाउँ सहर सम्बन्धले कृषि क्षेत्रको रुपान्तरणमा मद्दत गर्दछ यसले आम्दानी र रोजगारीमा विविधीकरण ल्याउँछ ।
आम्दानी र रोजगारका असमान्ताहरुलाई घटाउँदै सामाजीक ध्रुविकरण कम गर्छ ।
• गाउँ सहर सम्बन्धले स्थानीय विकासलाई अवसर प्रदान गर्दछ ।
• राष्ट्रिय आम्दानीको वृद्धिमा सहयोग पृप्याउँछ ।
विद्वान सेसिलीया टाकोलीले सन् १७७६ मा गाउँ सहर सम्बन्ध स्थापनामा स्थानीय अन्तरसम्बन्धले प्रभाव पार्ने धारणा व्यक्त गरेका छन्
उनका अनुसार मानिसको प्रवाह, समानको वहाब र क्षेत्रगत
अन्तरक्रियाबाट गाउँ सहर सम्बन्ध स्थापना हुन्छ ।
उनका धाराणालाई निम्नानुसार उल्लेख गरिन्छ :
मानिसको प्रवाह
सामानको आदनप्रदान
बजार केन्द्रको भूमिका
जीविकोपार्जनमा विविधीकरण

Comments