Skip to main content

शिक्षाको विकासमा समुदायको भूमिका के कस्तो हुन्छ ? व्याख्या गर्नुहोस् ।

 पाठ ४

ख) राणा शासनकालमा विद्यालयहरू विकास नहुनाको एक कारण दिनुहोस् ।
उत्तर : राणा शासनकालमा विद्यालयहरू विकास नहुनाको कारण विद्यालय राणा परिवारका
बालकहरुलाई मात्रै अङ्ग्रेजी शिक्षा दिन खोलिएको र यसको व्यवस्थापनमा प्रत्यक्ष रुपमा जनसहभागिता नरहनु हो ।
शिक्षाले समुदायको विकासमा खेल्ने कुनै एक भुमिका उल्लेख गर्नुहोस् ।
उत्तर : शिक्षाले समुदायको विकासमा खेल्ने एक भूमिका यसप्रकार रहेको छः
●शिक्षाले समुदायमा रहेको आवश्यकताको पुर्ती एवम् समस्याको समाधान गर्दै समुदायलाई दिन-प्रतिदिन अग्रसर गर्दछ ।
घ) शिक्षाको विकासमा समुदायको भूमिका के कस्तो हुन्छ ? व्याख्या गर्नुहोस् ।
उत्तर : शिक्षाको विकासमा समुदायको भुमिका निम्नानुसार रहेका छन् :
विद्यालयका लागि आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्ने,
घर र विद्यालयबिच सम्बन्ध स्थापना गरी आफ्ना सन्तानको पढाइबारे चासो राख्ने र जिम्मेवार बन्ने,
विद्यार्थीबाई गृहकार्य, परियोजना कार्य गर्न सहयोग गर्ने,
शिक्षालयको निर्णय प्रक्रियामा सहभागि हुने आदि ।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }