अन्तरप्रदेश परिषद्को गठन निम्न अनुसार हुन्छ ।
अन्तरप्रदेश परिषद्को गठन निम्न अनुसार हुन्छ ।
प्रधानमन्त्री - अध्यक्ष
नेपाल सरकारका गृहमन्त्री - सदस्य
नेपाल सरकारका अर्थमन्त्री - सदस्य
सम्बन्धित प्रदेशका मुख्यमन्त्री - सदस्य
अन्तरप्रदेश परिषद
अन्तरप्रदेशिक सम्बन्धले प्रदेशमा उपलब्ध स्रोत साधनको न्यायोचित वितरण, दिगो आर्थिक विकास, वातावरणीय दिगोपन र सामाजिक,सांस्कृतिक दिगोपनलाई जोड दिइएको छ । यो अन्तरसम्बन्धले तल्लो र माथिल्लो प्रवाह क्षेत्र बिच साधन, स्रोत बाँडफाँड गरिबी असमान्ता र बेरोजगारी समस्यालाई समेट्ने प्रयास गरेको देखिन्छ
Comments
Post a Comment