प्रदेश प्रदेश बिचको कानूनी व्यावस्था

 प्रदेश प्रदेश बिचको कानूनी व्यावस्था

एक प्रदेशले अर्को प्रदेशको कानुनी व्यावस्था वा न्यायीक एवम् प्रशासकिय निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नुपर्ने छ । एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितको विषयमा सूचना आदान प्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य र विषयका बारेमा आपसमा समन्वय गर्न र आपसी सहयोग बिस्तार गर्न
सक्ने छ ।नेपालको संविधानको धारा २३४ मा सङ्घ र
प्रदेश प्रदेश बिच ऊत्पन्न राजनैतिक तथा साधन स्रोत विवाद समाधान गर्न अन्तरप्रदेश परिषद्को व्यबस्था गरेको छ।
• एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानुन बमोजिम समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउनु पर्ने छ ।

Comments