लिच्छविकाल लाई किन स्वर्ण युग भनिन्छ ?

 

पाठ-२
नेपालको प्राचीन इतिहास : लिच्छवि काल
अति छोटो उत्तर दिनुहोस्:
१. लिच्छविकाल लाई किन स्वर्ण युग भनिन्छ ?
लिच्छविकालमा विभिन्न सामाजिक, आर्थिक, सुधारका कार्यहरु र कलाकौशनलको विकास भएकाले यस काललाई स्वर्ण युग भनिन्छ।
२. राजा मानदेवलाई प्रयाग ऐतिहासिक राजा भन्नुको कारण के हो ?
उत्तरः नेपालको इतिहासमा ऐतिहासिक तथ्यले पुष्टि गरेका राजा मानदेव प्रथम भएकोले उनलाई प्रथम ऐतिहासिक राजा भनिएको हो ।
इ. राजा अंशुवर्माका कुनै दुई सुधार कार्य लेख्नुहोस् ।
उत्तर: राजा अंशुवर्माका दुई सुधार कार्य यस प्रकार रहेको छन
किसानलाई मर्का पर्नबाट बचाउन कुतसम्बन्धी व्यवस्था र सिंचाइको व्यवस्था ।पशुपालनलाई प्रोत्साहन वैदेशिक व्यापारमा वृद्धि,
४. लिच्छिवि कालमा त्रिकर भन्नाले के  बुझिन्थ्यो ?
उत्तर: लिच्छवि कालमा त्रिकर भन्नाले कृषि, पशुपालन र व्यापारको संयुक्त कर भन्ने बुझिन्थ्यो ।

Comments