जीवनोपयोगी सिपको प्रकार:

 

जीवनोपयोगी सिपको प्रकार:
World Hegith organization (WHO) ले जीवनोपयोगी सिपलाई तिन
समूहमा वर्गिकरण गरेको छ । जुन निम्नानुसार छन्:
9) आत्माबोध सिप
व्यक्तिले आफ्नो जीवलाई व्यवस्थित बनाउन आवश्यक पर्ने
सिपहरु यस अन्र्गत अन्तर्गत पर्दछन् । आत्माबोध सिपमा निम्न चार
वटा सिपलाई समावेश गरिएको छः
• समानभूति सिप
तनाव व्यवस्थापन सिप
संवेगात्मक नियन्त्रण
सकारात्मक सोच आदि
२) अन्तरर्वेपत्तीक सिप
समाजमा सफल र सहज जीवन जिउन अन्तरवैयक्तीक सिपले
सहयोग गर्दछ । यस अन्तर्गत निम्न सिपहरु पर्दछन् :
द्वन्द व्यवस्थापन
सम्बन्ध व्यवस्थापन
सञ्चार
लक्ष्य निर्धारण
समस्या समाधान
३) सोचाइ सिप
सोचाइ सिपले व्यक्तिलाई आफ्नो दिमागलाई ठिक तरिकाले
परिचालन गर्न सघाउँछ । यस अन्तर्गत निम्न सिपहरु पर्दछन् :
समालोचानात्मक सिप
• सृजनात्मक' सिप
कार्य सम्पादन सिप
उत्थानशिलता

Comments