लुम्बिनी प्रदेश आर्थिक अवस्था

 लुम्बिनी प्रदेश आर्थिक अवस्था

यहाँको मुख्य पेसा कृषि हो । यहाँ धान, गहुँ, मकै, कोदो, फापर, लगायतका अन्न, बाली र उखु, कपास, कफि जस्ता नगदे बाली लगाइन्छ । यो प्रदेशमा भैरवहा, दाङ, नेपालगन्ज, बुटवल,  जस्ता औद्योगिक तथा व्यापारिक सहरहरू रहेका छन । लम्बिनी, तानसेन, स्वर्गद्वारी आदि क्षेत्रमा पर्यटनको राम्रो विकास भएको छ । शिदार्थ
राजमार्ग, हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गले यस
क्षेत्रको आर्थिक विकासमा सहयोग गरेको छ । यहाँ भिमरुक, रिडी, बुटवल पावर कम्पनीले विद्युत उत्पादन गरि
रहेका छन् ।कर्णाली प्रदेश यहाँका मानिसहरुको मुख्य पेशा कृषि र पशुपालन हो । हिमाली क्षेत्रमा आलु, फापर,कोदो, स्याउ फापर खेति गरिन्छ । विश्व के सबैभन्दा उच्च स्थानमा हुने मार्सि धानको खेती गरिन्छ। यार्सागुम्बा लगायतका बहुमुल्य जडिबुटीहरू सङ्‌कलन गर्ने कार्य यहाँको आम्दानीको  मुख्य स्रोत हो ।रारा ताला फोक्सुन्डो लगायत प्राकृतिक सौन्दर्यले पर्यटन व्यवसायको सम्भावना बोकेको छ । जलश्रोत र जडिबुद्धिका दृष्टिले यो प्रदेश निकै धनि छ तर पूर्वाधारको अभावले विकास हुन सकेको छैन ।विरेन्द्रनगर, खलङ्गा, छिन्चु, चौरझारी आदी यस व्यापारिक केन्द्र हुन् । नेपालगन्ज र सुरखेतबाट यहाँका विभिन्न जिल्लामा हवाई यातयात उपलब्ध छ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता