बौद्धिक चोरीबाट बच्ने उपायहरूको सूची बनाउनु होस्

 ख) बौद्धिक चोरीबाट बच्ने उपायहरूको सूची बनाउनु होस्

उत्तरः बौद्धिक चोरीबाट बच्ने उपायहरु निम्नानुसार रहेका छन्:
•अरुको लेख, रचना, पुस्तक आदिबाट कुनै अंश सारेमा उपयुक्त तरिकाले त्यसको स्रोत खुलाउने ।
•अरुको भनाइ वा रचना जस्ताको तस्तै उल्लेख गर्नेबित्तिकै उद्धरण चिन्ह राख्न र पाद टिप्पणी उल्लेख गर्न नभुल्ने ।
•आफ्नो सामग्रीको पटक पटक प्रुफ रिडिङ गर्ने ।
• सकेसम्म अरुको भनाइलाई आफूले बुझेर आफ्नै भाषामा राख्ने ।
• बौद्धिक चोरी भए नभएको पत्ता लगाउने सफ्टवेयर प्रयोग गरी परिक्षण गर्ने
•आफूले अध्ययन गरेका सामग्रीहरु सन्दर्भ सूचीमा उल्लेख गर्ने ।
•उद्धरण गर्ने मानक ढाँचा प्रयोग गर्ने ।

Comments