नेपाल भारतआर्थिक सम्बन्ध

 

आर्थिक सम्बन्ध
हाल नेपालमा सञ्चालित भारतीय सहायताका केही परियोजनाहरू
(क) बुटवल नारायणगढ सडक विस्तार परियोजना
(ख) दक्षिणकाली कुलेखानी सडक विस्तार परियोजना
(ग) राष्ट्रिय ट्रमा सेन्टर निर्माण परियोजना
(घ) रक्सौल विरगन्ज रेल परियोजना
(ङ) महेन्द्रनगर टनकपुर सडक परियोजना
भारतमा काम वा जागिर, पेसा व्यवसाय तथा आर्थिक सहयोग आदान प्रदानले नेपाल भारतको आर्थिक सम्बन्ध अत्यन्तै नजिकको छ । दुई देशबिचको खुला सिमाना र भाषिक समानतका कारण ठुलो संख्यामा नेपालीहरू भारत तथा भारतीयहरु नेपालमा बसि कर्य गरेका छन नेपालका लागि आयात निर्यातको प्रमुख बजार भारत हो । आर्थिक वर्ष २०७५/७६ मा संसारका विभिन्न देशहरुबाट नेपालले आयात गर्ने कुल वस्तुहरुमध्ये भारताबाट ६४.० प्रतिशत आयात गरेको छ भने संसारका विभिन्न देशहरुमा नेपाले
निर्यात गर्ने वस्तुहरुमध्ये भारतमा मात्र ६३.० प्रतिशत निर्यात गरेको थियो
नेपाल र भारतका बिचमा आर्थिक सहयोग आदान प्रदान हुने  गर्छ नेपालले भारतलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्दै आएको छ भने
भारतले पनि नेपालका लागि विकास निर्माणका साथै अन्य क्षेत्रमा सहयोग प्रधान गर्दै आयको छ। नेपाल राष्ट्र बैंक (२०२०) को तक्याङ्क अनुसार सन् 2018
मा कुल वैदेशिक प्रत्यक्ष लगानीमध्ये भारतको १९.८ प्रतिशत हिस्सा रहेको थियो । उक्त वर्षका लागि देशगत रुपमा यो तथ्याङ्‌क सबैभन्दा उच्च हो।

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

एकाइ २ पाठ ७ 'तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण'