सामाजिक सांस्कृतिक अन्तरसम्बन्ध

 सामाजिक सांस्कृतिक अन्तरसम्बन्ध

एक प्रदेशका नागरिक बिना रोकटोक अर्को प्रदेशमा आवतजावत गर्न सक्ने, स्थाई वा अस्थाई बसोबासमा अवरोध नहुने उल्लेख छ । मानिसले कुनै पनि प्रदेशमा विवाहवारी गर्दा अवरोध र बाधा व्यवधान हुने छैन । प्रदेशको सामाजिक सम्बन्धलाई संबोधन गर्न स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरि असल समाजको निर्माण
एतिहासिक, पुरातात्तिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र विकास गर्ने निति लिएको छ । धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणमा एक प्रदेशले अर्को प्रदेशलाई सहयोग गर्नसकछ । प्रदेशका सामाजिक, सांस्कृतिक र सेवामूलक क्षेत्रमा स्थानिय समुदायको सिर्जनशिलता र सहभागितालाई सुनिश्चित गर्दै सामाजिक र सांस्कृतिक रूपान्तारण गर्ने नितिगत व्यवस्थाले अन्तरप्रादेशिक सम्बन्ध सुदृढ बनाउन सकिन्छ ।

Comments