सहसम्बन्ध भन्नाले के बुझिन्छ ?

 

सहसम्बन्ध भन्नाले के बुझिन्छ ?
उत्तर: स्वतन्त्र चर र निर्भर चर बिचको सम्बन्धलाई सहसम्बन्ध भनिन्छ।जस्तै: वर्षा हुन स्वतन्त्र चर हो भने धान उत्पादन बढ्नु वा घटनु निर्भर चर हो । किनभने वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादानका कारण वर्षा बदन वा घट्न सक्दैन । यस्तो सम्बन्ध नै सहसम्बन्ध हो ।

कार्यकारण सम्बन्ध र सहसम्बन्ध बिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् ।
उत्तर: यदि एउटा चर वा घटनाका कारण अर्को चर वा घटना घट्छ भने यस्तो सम्बन्धलाई कार्यकारण सम्बन्ध भनिन्छ। तेस्तै यदि स्वतन्त्र चर घटबढ हुदाँ निर्भर चरमा परिवर्तन देखिन्छ तर निर्भर चरमा आएको परिवर्तनले स्वतन्त्र चरलाई कुनै असर पार्दैन भने यस्तो सम्बन्धलाई सहसम्बन्ध भनिन्छ

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता