नेपालमा सहरीकरणका चनौति

 नेपालमा सहरीकरणका चनौति

१५औँ पञ्च वर्षीय योजनाले सहरीकरणका चुनौतिहरुनाई
निम्नानसार पहिचान गरेको छ :
भूउपयोग योजानामा व्यवस्थित सहरीकरण गर्न,
योजनाबद्ध सहर विकास गर्न,
पूर्वाधारको मापदण्ड  सुद्रढ गर्दै लैजानु
अन्तर सम्बन्ध व्यवस्थित गर्नु
• राष्ट्रिय सहरी नितीले अवलम्बन गरेका नितिहरुको कार्यन्वयन गर्नु
यसका साथै सहरीकरणका अन्य चुनौतीहरु निम्नानुसार देखिन्छ,
लगानी र पूर्वाधारको समस्या,
समन्वय र सहकार्यको कमि,
वातावरणमैत्री विकास नहुनु,
शान्ति सुरक्षाको विकासमा कठिनाइ
खुला स्थानको अतिक्रमण
अव्यवस्थित बसाइसराई
न्यून रोजगारीको अवसर
जनसंख्या वृद्धि
महामारी, ट्राफिक व्यवस्थापन आदीको समस्या
सहरीकरणको अवसर
गतिशील आवधिक योजना
पूर्वाधारको योजनाबद्ध विकास
• नागरिक सचेतना
रोजगारीका अवसरमा वृद्धि
शिक्षा र स्वस्थ्यका अवसरमा वृद्धि
दात्री निकायको उत्साहपूर्ण सहभागिता
सबल स्थानीय सरकार

Comments