कुटनितिक सम्बन्ध भन्नाले के बुझिन्छ?

 पाठ-२

नेपालको विदेश नीति र नेपाल भारत तथा नेपाल चीन सम्बन्ध |
कुटनितिक सम्बन्ध भन्नाले के बुझिन्छ?
कुटनितिक सम्बन्ध भन्नाले देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई
जोड दिदै सामाजिक र आर्थिक विकास गर्न दुई पक्षिय, क्षत्रिय र बहु पक्षिय राजनैतिक मित्रवत सम्बन्धलाई जनाउछ।
कुटनितिक सम्बन्ध मार्फत नेपालले विश्वका सबै देशहरू र विशेष गरि छिमेकीहरुसँग  मित्रवत सम्बन्धलाई प्रगाढ बनाउने सार्वभौम समान्ता,पारस्परिक सम्मान, विश्वास, सद्भाव र समझदारीका आधारमा संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तराष्ट्रिय संस्थाका बिच सक्रिया व्यवहार गर्ने र विश्वमा शान्ति सुरक्षा तथा विकासको प्रवधन र विस्तारका लागि सकारात्मक भूमिका निर्वाह गर्ने निति लिएको छ ।
नेपालको संविधान २०७२ को धारा ५१ मा विदेश नितीका बारेमा उल्लेख गरिएको छ । जस अनुसार

Comments