अन्तर्वार्ता विधि

 

अन्तर्वार्ता विधि
विषय वस्तुका सम्बन्धमा जानकार व्यक्तिहरुसँग प्रश्न सोधेर सूचना सङ्‌कलन गर्ने विधि नै अन्तर्वार्ता विधि हो ।
समस्या समाधान विधि
कुनै समस्या दिएर त्यसको समाधान खोज्न लगाउने विधि नै समस्या समाधानको विधि हो । यसमा समस्या पहिचान, कारणहरु र समाधानका उपायहरुको खोजी गरिन्छ ।
क्षेत्रभ्रमण विधि
कुनै भौगोलिक, एतिहासिक, सांस्कृतिक वा पर्यटकीय क्षेत्रमा गएर त्यस सम्बन्धि अध्ययन गर्ने विधिलाई क्षेत्रभ्रमण विधि भनिन्छ ।
परियोजना विधि
काम गरेर नैं सिकने विधि परियोजना कार्य हो । यसमा विद्यार्थीहरूले एक्ला एक्लै वा समूहमा कुनै कार्य गर्दछन् । यसबाट गरेर सिकने बानिको विकास हुन्छ ।

Comments