पूर्व मध्य कालमा उपत्यकाको अवस्था कस्तो थियो ?

 

छोटो उत्तर दिनुहोस् :
१. पूर्व मध्य कालमा उपत्यकाको अवस्था कस्तो थियो ?
उत्तर : मध्यकालीन वि.सं. १३६ देखि वि.सं. १५३७ सम्मको अवधिलाई पूर्व मध्यकाल भनिन्छ । पूर्व मध्यकालमा काठमाडौँ उपत्यका अथवा नेपाल मण्डलमा लिच्छवि, ठकुरी, गुप्त र पुन: लिच्छवि वंशका राजाहरूले
राज्य गरेका थिए । विजयकामदेवको शासनमा पश्चिम तिरबाट मल्लहरुले उनको राज्यमा आक्रमण गरे । युद्धमा उनको हार भयो ।फलस्वरूप नेपाल मण्डल' अथवा काठमाडौँ उपत्यकामा वंशको शासन अन्त्य भई मल्ल शासनको सुरुआत भयो ।

Comments