Skip to main content

मध्यकालीन नेपालको वैदेशिक व्यापार सन्तोषजनक हुनुका कुनै पाँच कारणहरू पहिल्याउनुहोस् ।

 मध्यकालीन नेपालको वैदेशिक व्यापार सन्तोषजनक हुनुका कुनै पाँच कारणहरू पहिल्याउनुहोस् ।

उत्तर: मध्यकालीन नेपालको वैदशिक व्यापार सन्तोषजनक हुनुका पाँच कारणहरु यस प्रकारका रहेका छन् :
•राजा महिन्द्र मल्लले नेपालको मुद्रा प्रयोग सम्बन्धमा भारतीय मुगल राजासँग सन्धि गर्नु,
• राजा प्रताप मल्लले भीम मल्लको सहायताले तिब्बतमाथि आक्रमण गरी कुती र केरुङसम्म विजय गर्नु,
• व्यापारबाट राज्यले कर उठाउनु व्यापारलाई व्यवस्थित गर्न नापतौलका उपकरणहरुको व्यवस्था गर्नु,
•तत्कालीन तिब्बतमा नेपाली व्यापारीहरुको एकाधिकार हुनु

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }