मध्यकालीन नेपालको वैदेशिक व्यापार सन्तोषजनक हुनुका कुनै पाँच कारणहरू पहिल्याउनुहोस् ।

 मध्यकालीन नेपालको वैदेशिक व्यापार सन्तोषजनक हुनुका कुनै पाँच कारणहरू पहिल्याउनुहोस् ।

उत्तर: मध्यकालीन नेपालको वैदशिक व्यापार सन्तोषजनक हुनुका पाँच कारणहरु यस प्रकारका रहेका छन् :
•राजा महिन्द्र मल्लले नेपालको मुद्रा प्रयोग सम्बन्धमा भारतीय मुगल राजासँग सन्धि गर्नु,
• राजा प्रताप मल्लले भीम मल्लको सहायताले तिब्बतमाथि आक्रमण गरी कुती र केरुङसम्म विजय गर्नु,
• व्यापारबाट राज्यले कर उठाउनु व्यापारलाई व्यवस्थित गर्न नापतौलका उपकरणहरुको व्यवस्था गर्नु,
•तत्कालीन तिब्बतमा नेपाली व्यापारीहरुको एकाधिकार हुनु

Comments