लिच्छविकालीन समाज आर्थिक रुपले सम्पन्न हुनुका कारणहरू पहिल्याई बुदाँगत रूपमा उल्लेख गर्नुहोस् ।

 

छोटो उत्तर दिनुहोस
१. लिच्छविकालीन समाज आर्थिक रुपले सम्पन्न हुनुका कारणहरू पहिल्याई बुदाँगत रूपमा उल्लेख गर्नुहोस् ।
उत्तर: लिच्छविकालीन समाज आर्थिक रुपले सम्पन्न हुनुका कारणहरू
निम्नानुसार रहेका छन् :
मूर्ति, कलाका सामान, उनी तथा  कपासका कपडा, कम्बल, तेल आदि वस्तुहरूको व्यावसायिक रूपमें ठूलो मात्रामा उत्पादन गरी बेचविखन गरिनु,
विदेशमा व्यापार गर्ने व्यापारीको सुरक्षाका लागि चौकीहरू स्थापना गरिनु,
नेपालमा उत्पादित उनका समान तथा उनको खपत तिब्बत र भारतमा हुनु
कृषि बाली उत्पादन र पशुपालन मुख्य पेसा भए पनि परिवारका लागि आवश्यक विभिन्न वस्तुहरु घरेलु उद्योगबाट उत्पादन गरिनु ।

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

एकाइ २ पाठ ७ 'तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण'