नेपालमा सहरीकरणको विस्तार, प्रवृत्ति र मापदण्ड

 पाठ २

नेपालमा सहरीकरणको विस्तार, प्रवृत्ति र मापदण्ड
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगरपालिका, उप महानगरपालिका र महानगर पालिकाको क्षेत्रलाई सहर भनेको छ । अहिले नेपालमा २७३ वटा नगरपालिकाहरु रहेका छन् जसमा २७६ नगर पालिका, ११ उपमहानगर पालिका र ६ वटा माहानगर पालिका रहेका छन् ।
नेपालमा नगरपालिका घोषणा हुन आवश्यक मापदण्ड
सहर निर्माणको लागि नेपाल सरकारले जनसांख्यिक मापदण्ड तोकेको छ । जसमा :हिमाली जिल्लाको हिमाली क्षेत्रमा 10,000 जनसंख्या हुनु पर्ने छ । हिमाली जिल्लाको पहाडी क्षेत्र र पहाडमा ४०,००० जनसंख्या, भित्री मधेसमा ५०,००० जनसंख्या, तराईमा ७५,००० र काठमाडौँ उपत्यकामा १00,000 जनसंख्या हुनु पर्ने छ।

Comments