बसाइँ सराइँका विशेषता
बसाइँ सराइ उमेर, लिङ्ग, व्यवसाय आदिसँग सम्बन्धित हुन्छ बसाइँ सराइँ सामन्यतय गाउँबाट सहर उन्मुख हुन्छ ।
• बसाइँ सराइलाई आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक र अध्य यस्तै आकर्षण र विकर्षणका तत्वहरुले प्रभाव पार्दछ ।
बसाइँ सराइँ मानवीय प्रवृत्ति हो, मानिस प्राय नातेदार, साथी र छरछिमेकीको सम्पर्कले बसाइँ सर्ने गर्दछ ।
बसाइँ सराइँका प्रकार
आन्तरिक र अन्तराष्ट्रिीय बसाइँ सराइँ
अस्थाई र स्थाई
स्वइच्छिक र बाध्यात्मक
कानुनि र अवैध
सहरी र ग्रामीण
आन्तरिक बसाइँ सराइँका प्रकार
स्थानीय
गाउँबाट सहर
• गाउँबाट गाउँ
सहरबाट गाउँ
सहरबाट सहर
आन्तरिक बसाइँ सराइँका प्रकार
जिल्ला भित्रको एक स्थानबाट सोही जिल्लाको अर्को जिल्लामा हुने बसाइँ सराइँ
(अन्त: जिल्ला)
एक जिल्लाबाट अर्को जिल्लाबामा हुने बसाइँ सराइँ (अब्तर: जिल्ला)
अन्तर प्रदेश बसाइँ सराइँ
Comments
Post a Comment