नेपालको विदेश नितिका आधारहरु

 नेपालको विदेश नितिका आधारहरु निम्न रहनेछन् :

•सबैको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने,
•कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने
• समनता र पारस्परिक हितका आधारमा नयाँ सन्धि सम्झौताहरू गर्ने,
•पारस्परिक समानताको सम्मान गर्ने
• विवादको शान्तिपूर्ण समाधान खोज्ने
•पारस्परिक लाभका आधारमा व्यवहार गर्ने
• सम्युक्त राष्ट्रसङ्घको बडापत्रप्रति प्रतिबद्ध हुने
•पञ्चशीलको सिद्धान्तका आधारमा व्यवहार गर्ने
•विश्वशान्तिको मान्यतालाई जोड दिने
•तिगतका सन्धिहरूको पुनरावलोकन गर्दै जाने

Comments