Skip to main content

महानगर पालिका

 १) महानगर पालिका

- कम्तिमा ५००,००० स्थायी बासिन्दा भएको,
- पछिल्लो पाँच वर्षको औसद वार्षिक आन्तरिक आम्दानी १ अर्ब रुपैया भएको
- स्नातकोत्तर (Master clegree) सम्मको अध्ययन संस्था भएको,
- कम्तीमा ५०० सैया सम्मको अस्पताल भएको
- आधारभूत सहरी सुविधाका २१ वटा सूचक पूरा भएको ।
२) उपमहानगर पालिका
- कम्तिमा 200,000 स्थायी बासिन्दा भएको
- पछिल्लो पाँच वर्षको औसद वार्षिक आन्तरीक आम्दानी २५ करोड रुपैयाँ भएको,
- कम्तीमा 100 सैयाको अस्पताल भएको
- आधारभूत सहरी सुविधाका १५ वटा सूचक पूरा भएको ।
३) नगरपालिका
- सडक, सडक पेटी, विद्युत, खानेपानी, सञ्चार र अन्य आधारभूत सहरी सुविधा भएको,
- पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरीक आम्दानी
- तराई र पहाडी क्षेत्रमा कम्तीमा ३ करोड र हिमाली क्षेत्रमा कम्तीमा १ करोड भएको,
न्यूनतम सहरी वातावरणमा हुनुपर्ने १६ वटा सूचकहरु पूरा भएको ।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }