नेपालको प्रदेशगत आधारमा परिवारको आकार उल्लेख गर्नुहोस

 नेपालको प्रदेशगत आधारमा परिवारको आकार उल्लेख गर्नुहोस

प्रदेश १ :- यस प्रदेशमा 1203930 परिवार रहेका छन् यस प्रदेशमा औसत परिवारको आकार 4.13 र लैंगिक अनुपात 95.23 रहेको छ । यस प्रदेशको सहरी जनसंख्या 55.04% रहेको छ ।
मधेश प्रदेश :
यस प्रदेशमा 1190154 परिवार रहेका छन् । औसत
परिवारको आकार 5.15 र लौङक अनुपात 100.99 छ ।
सहरी जनसंख्या 52.1% देखिन्छ । बाग्मती प्रदेश: यस प्रदेशमा औसत परिवारको आकार 3.68 र लौंडक अनुपात 99.45 छ । यस प्रदेशको सहरी जनसङ्ख्या 62.28% रहेको छ ।
गण्डकी प्रदेश :
यस प्रदेशमा औसत परिवारको आकार 4.16 र लैङिक अनुपात 90.85 छ। यस प्रदेशको सहरी जनसङ्ख्या 66.08% रहेको छ ।
लुम्बिनी प्रदेश :
यस प्रदेशमा औसत परिवारको आकार 4.43 लैङ्गिक अनुपात 92.15 छ । यस प्रदेशमा 55.04% सहरी जनसङ्ख्या रहेको छ ।
कर्णाली प्रदेश
यस प्रदेशमा औसत परिवारको आकार 4.57 र लैंगिक अनुपात 95.58 छ । यस प्रदेशमा 52.10% सहरी जनसङ्ख्या देखिन्छ ।
सुदूरपश्चिम प्रदेश :
यस प्रदेशमा औसत परिवारको आकार 4.62 लैङ्गिक अनुपात 90.49 छ । यस प्रदेशको सहरी जनसङ्ख्या 62.28% रहेको छ ।

Comments