तथ्याङ्कका श्रोतहरु कति प्रकारका छन् ?

 

तथ्याङ्कका श्रोतहरु कति प्रकारका छन् ?
उत्तरः तक्याङ्कका स्रोतहरू दुई प्रकारका छन् :
प्राथमिक स्रोत
व्यक्ति वा समूह आफैले सङ्कलन
गरेका तक्याङ्कहरुलाई प्राथमिक तथ्याङ्‌क भनिन्छ । यसका स्रोतहरू अवलोकन, सर्वेक्षण अन्तर्वार्ता आदि हुन् ।
द्वितीय स्रोत
अनुसन्धान कर्ता बाहेक अन्य व्यक्ति वा संस्थाले
पहिले नै सङ्कलन गरेर राखेका विवरणहरुलाई द्वितीय तथ्याङ्क भनिन्छ । यसका स्रोतहरू जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदि हुन् ।

Comments