लिच्छविकालमा प्रचलनमा रहेका विभिन्न करहरूको सूची बनाउनुहोस् ।

 लिच्छविकालमा प्रचलनमा रहेका विभिन्न करहरूको सूची बनाउनुहोस् ।

उत्तर: लिच्छविकालमा प्रचलनमा रहेका विभिन्न करहरू यसप्रकार रहेका छन
कृषिसँग सम्बन्धित कर 'भाग,'
पशुपालनमा लगाइने कर 'भोग,
व्यापारमा लगाइने कर "कर,"
काठमा लगाइने कर " सिङ्कर"
कपडामा लगाइने कर "चलकर"
प्याजमा लगाइने कर "पलाण्डुकर"
लसुनमा लगाउनेकर"लसुनकर"
तेलमा लगाइने कर 'तैलकर"
लामो उत्तर दिनुहोस:

Comments