जीवनोपयोगी शिक्षाको एतिहासिक विकास

 

पाठ १ जीवनोपयोगी सिप
जीवनोपयोगी सिपको एतिहासिक
पृष्ठभूमि, वर्गिकरण र विकास
•जीवनोपयोगी शिक्षाको एतिहासिक विकास
जीवनोपयोगी शिक्षाको अवधारणा सन् १९६५ मा विकास भएको
सन् १९८६ मा Otwa charter for health Promotion ले यसलाई असल स्वास्थ्था छनौट गर्नका लागि आवश्यक भनि स्वीकार गरेको थियो ।सन१९८९ मा बाल अधिकार महासन्धिले जीवनोपयोगी शिक्षा बालबालिकाको चौतर्फी विकास गर्नका लागि निर्देशित हुनुपर्ने उल्लेख गरियो । सन् १९९० मा थाइलेन्डको जोमटन सहरमा शिक्षा सम्बन्धि भएको अन्तराष्ट्रिय सम्मेलनले सबैका लागि शिक्षा घोषणा गर्यो जसमा बाँच्न, क्षमता विकास गर्न र गुणस्तरिय जीवनको लागि जीवनोपयोगी सिप आवश्यक महसूस गर्यो सन् १९९८ मा विश्व
स्वास्थ्य सङ्गठनको जीवनोपयोगी शिक्षासँग  सम्बन्धित
सम्युक्त राष्ट्र सङ्‌घिय निकायहरुको बैठक बसि जीवनोपयोगी सिपहरूको कार्यढाचा तयार पारियो । सन २००० मा सेनेगलको राजधानी डकारमा भएको सबैका लागि (शिक्षा) को सम्मेलनले जीवनोपयोगी सिपलाई स्कुल शिक्षामा औपचारिक सुरुवात गरायो ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता