गोपालहरू को थिए, उनीहरू कसरी नेपालको पहिलो राजवंश बन्न पुगे ?

 

छोटो उत्तर दिनुहोस् :
१. गोपालहरू को थिए, उनीहरू कसरी नेपालको पहिलो राजवंश बन्न पुगे ?
दक्षिणतिरबाट गाईको बथान लिएर चरनको खोजी गर्दै
हिँडने क्रममा काठमाडौँ आइपुगेका समुदाय थिए ।
गोपालहरू काठमाडौँ प्रवेश गरेपछि स्थानीय नाग जातिका मानिसहरूसँग चरनका लागि भिडन्त भयो । उनीहरूले नाग जातिलाई हराई काठमाडौंबाट लखेटे । त्यस समयमा बाग्मती नदीको किनारमा तपस्या गरेर बस्ने ने नामका ऋषिले भुक्तमान नाम गरेका एकजना गोपाललाई काठमाडौँको राजा बनाएका थिए । यि भुक्तमानको शासनसँगै गोपाल वंशको शासन सुरु भयो । यसरी गोपालहरू नेपालको पहिलो राजवंश बन्न पुगे ।

Comments