बौद्धीक चोरी भन्नाले के बुझिन्छ ?

एकाई: २

पाठ: ४
क) बौद्धीक चोरी भन्नाले के बुझिन्छ ?
बौद्धिक चोरी भन्नाले अरुको बौद्धिक सम्पत्ति कला सिर्जना, लेखरचना,अनुसन्धान कार्य कम्प्युटर कोड आदि नक्कल गरी मेरो हो भनि दावी प्रस्तुत |गर्ने कार्यलाई जनाउँछ । बौद्धिक चोरी एक अनैतिक र गैरकानुनी क्रियाकलाप हो । बौद्धिक चोरीलाई सामन्यता दुई वर्गमा विभाजन गरिन्छ :
जानाजान हुने बौद्धिक चोरी
अरुको लेख रचना, कला सिर्जनालाई आफ्नो भनी प्रकाशित गर्नु
अन्य व्यक्तिको लेख रचना हुबहु सार्नु,
• बजारबाट लेखरचना किनेर विश्वविद्यालयमा
बुझाउन ।
• पुस्तक, लेख रचना तथा विद्युतिय स्रोतबाट
बिना उद्धरण सार्नु,
इन्टरनेटबाट महबह सार्नु
अन्जानमा हुने बौद्धिक चोरी
लापरवाहि तरिकाबाट पुर्नलेखन गर्नु
•अनुपयुक्क तरिकाबाट उद्धरण गर्नु,
• अनावश्यक रुपमा जथाभावी उदारण गर्नु
•अर्काले पहिला प्रकासित गरेको
लेख रचनाबाट बिना उद्धरण सुचन उल्लेख गर्नु ।

Comments