मधेस प्रदेशकोसामाजिक सास्कृतिक अवस्था
यस प्रदेशमा मधेसी समुदायको बाहुल्यता रहेको छ । थारु यादव,मुसलमान. झाँ, शाह, बाह्मण, क्षेत्री लगायतका जातिहरुको बसोबास रहेको छ । लोपोन्मुख समूहका जातिहरु तेलि, कुशवाहू, धानक मुसहर, कुर्मी, आदि समेत बसोबास गर्दछन् । यहाँ भोजपुरी बज्जिका, नेपाली, उर्दू, थारु हिन्दी आदि भाषा बोलिन्छन ।यहाँका मानिसहरू मुख्य रुपमा हिन्दु, बौद्ध, इसाई, इस्लाम, किराँत, आदी धर्म मान्दछन् । मुख्य चाडपर्वहरुमा छट, होली, दशैँ, तिहार, विवाहपञ्चमी,भिंझियाँ पर्व आदि मनाउदछन् । जनकपुर धाम, गढीमाइ, जलेश्वर छिन्नमस्ता आदि धार्मिक स्थलहरु यस प्रदेशमा रहेका छन् ।यस प्रदेशको मानव विकास सुचाङ्क सबैभन्दा कमजोर छ सन् २०१९ को UNDP प्रतिवेदन अनुसार ०.५1 रहेको छ ।
Comments
Post a Comment