नेपाल संवत् र विक्रम संवतबिच कति वर्षको फरक छ ? अहिले नेपाल |संवत कति हो ?

 मध्यकालीन नेपाल

अति छोटो उत्तर विनुहोस् :
9. नेपाल संवत् र विक्रम संवतबिच कति वर्षको फरक छ ? अहिले नेपाल |संवत कति हो ?
|नेपाल संवत् र विक्रम संवतबिच ९३६ वर्षको फरक छ ।
अहिले ११४१ हो ।
२. जयस्थिति मल्ल र महीन्द्र मल्लले गरेका एक एक सुधार कार्य लेख्नुहोस् ।
उतर: जयस्थिति मल्लले गरेको सुधारः
घर, जमिन बेचबिखन गर्ने र बन्धक राख्न पाइने व्यवस्था
महीन्द्र मल्लले गरेको सुधार कार्य
तलेजुनजिक महेन्द्रश्वर महादेव मन्दिर निर्माण
पाटन राज्यको शासन सधैँ अस्थिर थियो । किन ?
उत्तर: पाटन राज्यमा सधैँभरि राजा कमजोर हुनु र छजना प्रधानहरू राजा भन्दा शक्तिशाली भएकाले पाटन राज्यको शासन सधैँ अस्थिर थियो ।
४. उपत्यकामा मल्ल राज्यका संस्थापक को थिए ?
उत्तर: उपत्यकामा मल्ल राज्यका संस्थापक आरि मल्ल थिए।
नेपालको इतिहासमा मध्यकाल भनेर कुन अवधिलाई चिनिन्छ ?
उत्तर: नेपालको इतिहासमा वि. सं. ९३६ देखि वि.स. १८२५ सम्मको समयलाई
मध्यकाल भनेर चिनिन्छ ।

Comments