दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रिय सहयोग सङ्गठन

 दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रिय सहयोग सङ्गठन (SAARC) South Asian association For regional cooperation association

दक्षिण एसियाका सात संस्थापक राष्ट्र र अफगानिस्तान
सहित हाल यसमा आठ सदस्य राष्ट्र रहेका छन् । सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा भएको हो ।
सार्कको उद्देश्य
• दक्षिण एसियाका जनताको हित वृद्धि गर्न,
•सामहिक आत्मानिर्भतालाई सुदृढ पार्न,
• विभिन्न क्षेत्रमा सक्रिय सहयोग र आपसी हितलाई बढावा दिन,
•अन्तराष्ट्रिय तथा क्षेत्रिय संग सँग सहकार्य गर्न,
सार्कका सिद्धान्तहरू
सार्क राष्ट्रले एक आपसमा गर्ने व्यवहारहरू पाँच सिद्धानमा
आधारित छन् :
सार्वभौम समानता,
क्षेत्रीय अखण्डता,
राजनीतिक स्वतन्त्रता,
• आब्तरिक मामिलामा हस्तक्षेप नगर्ने,
आपसी हित प्रवर्धन गर्नु,
सार्कका सहकार्यका क्षेत्रहरु:
कृषि र ग्रामिण विकास
• विज्ञान र प्रविधि
•उर्जा
•जन सम्पर्क
•सूचना, संचार र मिडिया
•लगानि प्रवर्धन
•शिक्षा र संस्कृति
•वातावरण
•गरिवी निवारण
•सामाजिक विकास
•Bio technology
• पर्यटन
•शान्ति र सुरक्षा
•आर्थिक व्यापार र वित्त

Comments