Skip to main content

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रिय सहयोग सङ्गठन

 दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रिय सहयोग सङ्गठन (SAARC) South Asian association For regional cooperation association

दक्षिण एसियाका सात संस्थापक राष्ट्र र अफगानिस्तान
सहित हाल यसमा आठ सदस्य राष्ट्र रहेका छन् । सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा भएको हो ।
सार्कको उद्देश्य
• दक्षिण एसियाका जनताको हित वृद्धि गर्न,
•सामहिक आत्मानिर्भतालाई सुदृढ पार्न,
• विभिन्न क्षेत्रमा सक्रिय सहयोग र आपसी हितलाई बढावा दिन,
•अन्तराष्ट्रिय तथा क्षेत्रिय संग सँग सहकार्य गर्न,
सार्कका सिद्धान्तहरू
सार्क राष्ट्रले एक आपसमा गर्ने व्यवहारहरू पाँच सिद्धानमा
आधारित छन् :
सार्वभौम समानता,
क्षेत्रीय अखण्डता,
राजनीतिक स्वतन्त्रता,
• आब्तरिक मामिलामा हस्तक्षेप नगर्ने,
आपसी हित प्रवर्धन गर्नु,
सार्कका सहकार्यका क्षेत्रहरु:
कृषि र ग्रामिण विकास
• विज्ञान र प्रविधि
•उर्जा
•जन सम्पर्क
•सूचना, संचार र मिडिया
•लगानि प्रवर्धन
•शिक्षा र संस्कृति
•वातावरण
•गरिवी निवारण
•सामाजिक विकास
•Bio technology
• पर्यटन
•शान्ति र सुरक्षा
•आर्थिक व्यापार र वित्त

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }