सामाजिक अनुसन्धानका अन्य विधिहरू के के छन ?

 

सामाजिक अनुसन्धानका अन्य विधिहरू के के छन ?
उत्तर: सामाजिक अनुसन्धानमा प्रयोग गरिने अनुसन्धानका विधिहरुलाई निम्नानुसार उल्लेख गरिन्छ।
छलफल विधि
शिक्षक विद्यार्थी वा विद्यार्थी विदयार्थी बिच विचार आदान प्रदान गरि निष्कर्षमा पुग्ने विधिलाई छलफल विधि भनिन्छ । यसका आधारमा अवधारणा बनाउन पुनरावोलकन गर्न यो विधि उपयुक्त हुन्छ ।
प्रश्नोत्तर विधि
अध्ययन गरिएका विषयवस्तुलाई प्रश्नकर्ता र उत्तरदाताको बिचमा प्रश्न सोधेर सूचना सङ्‌कलन गर्ने कार्य गरिन्छ ।
अवलोकन विधि
कुनै घटना स्थान वा व्यवहारलाई हेरेर सिक्ने विधि
अवलोकन विधि हो । यसले प्रयोगात्मक ज्ञान प्राप्त गर्न, घटना विश्लेषण गर्न र व्यवहार सिक्न सहयोग गर्दछ ।

Comments