एकाइ: ४
पाठ: ५
परिचय
समुदायमा आएका परिवर्तन र सामाजिक रुपान्तरण
सामाजिक परिवर्तन र रुपान्तरण भन्नाले परम्परागत सामाजिक,आर्थिक, सांस्कृतिक, राजनितिक व्यवस्थामा परिवर्तन भई नयाँ सामाजिक व्यवस्था, संरचना र सम्बन्धको विकास हुने प्रक्रिया हो । सामाजिक परिवर्तन र रुपान्तरण विश्व मानव समाजमा निरन्तर चलिरहन्छ तसर्थ
यो एउटा गतिशिल प्रक्रिया हो।
सामाजिक रुपान्तरण र परिवर्तनका लागि निम्न तत्वहरुको भूमिका
महत्त्वपूर्ण हुन्छ !
शिक्षा र सूचनाको पहुँचमा वृद्धि
बढ्दो मानव अन्तरक्रिया, अन्तरनिर्भरता र बसाइसराई
प्रविधिको विकास
• मिडियाको
भूमिका
वैचारिक विस्तारमा सहजता
अन्तराष्ट्रिय संघ संस्थाहरू
• खुला बजार अर्थतन्त्र
सामाजिकिकरण र संस्कृतिकरणका परिवर्तित प्रवृत्ति।
Comments
Post a Comment