सेट ङ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा

 सेट ङ

बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि

शिक्षा                   पुणाङ्क 75     समय        3 घन्टा

                   समूह (क)

अति छोटो उत्तर दिनुहोस्      ११×१=११

१  जीवन उपयोगी सीप भन्नाले के बुज्नु हुन्छ?

२  स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनिहोस।

3  आत्मा आलोचना र स्वरुपान्तरण सिपको भिन्नतालाइ एक वाक्यमा प्रस्ट पार्नुहोस।

4  जानजान गरिने बौद्धिक चोरिका दुई उदाहरण दिनुहोस।

5  माक्सवादी धारणाले आर्थिक व्यावस्थालाइ बर्ग निर्माणको आधार मान्दछ तर सामाजिक आधारमा पनि बर्ग  निर्मण हुन्छ भन्ने तथ्य लाई एक उदाहरण सहित प्रस्ट पार्नुहोस।

6 किशोरावस्थामा सहपाठी समूह किन महत्वपूर्ण  हुन्छ ?दुई वाक्यमा लेखनुहोस।

7  वर्तमान नेपालको सङ्घिय प्रशासनिक संरचना अनुसार स्थानिय निकायलाइ कति वोटा  गाउँपालिका र नगरपालिकामा छुट्याइएको छ?

8  तपाईं गाउपालिकाको न्यायिक शाखा प्रमुख हुनुभयो। तपाइको कार्यालयमा ज्यान मार्ने कसुर र नाता सम्वन्ध कायम गरिपाउ भन्ने उजुरी परेमा यस्ता मुद्दालाइ कस्ता प्रकृतीका मुद्दा  भनी कर्वाही  चलाउनु हुन्छ?

9  मानव बिकस सुचाङ्क (HDI) गणना गर्नुको मुख्य दुई उदेश्य लेख्नुहोस।

10 सुचनाको हक भन्नले के बुझ्नु हुन्छ?एक वाक्यमा लेख्नुहोस।

11  बड्दो विस्वब्यापिकरणको प्रभाव सगै नेपाल बाट दक्ष जनशक्ति अवसरको खोजिमा बिदेश पलायन हुने क्रम तिब्र छ ।यसलाइ रोक्ने उपयुक्त दुई उपाया बताउनुहोस।

                     समूह ख

छोटो उत्तर दिनुहोस। ८×५=४०

१२ सामाजिक अध्यन विषयमा तथ्यांक संकलन गर्न प्रयोग गर्न सकिने कुनै चार ओटा साधनहरुको नाम लेखी कुनै दुइको छोटो परिचय दिनुहोस।

13 प्रविधिको बिकस र सामाजिक संजालको बढ्दो प्रयोगले  किशोर किशोरिको जिवनमा पारेका सकारात्मक र नकारात्मक प्रभावहरु लाई पाँच पाँच बुद्धामा लेख्नुहोस।

14 नेपालमा सङ्घियाता कर्यानयन गर्ने क्रममा देखा परेका चुनती र यसलाइ समाधान गर्ने उपायाका बरेमा विश्लेषण गर्दै दुई साथी बिचको सम्वादको नमुना तयार पार्नुहोस।

15 नेपालको दोन्द्ध कालिन समयमा भयाका मानवाधिकार हनन सङग सम्बन्दित बिषय समेट्ने गरि समुदायका रजनितिज्ञलाइ सोध्ने कुनै पाँच ओटा प्रश्नको नमुना बनाउनुहोस

16 नेपालको हेरक क्षेत्रमा महिला सहभागिता कमजोर हुनुका करण र समाधानका उपाया उल्लेख गर्नुहोस।

17 बदलिदो सामाजिक परिवेस सङगै सदाचार र सामाजिक जवाफदेहिता किन कमजोर बन्दै गएको होला? यदि तपाईं  कुनै सर्वजनिक पदमा पुग्नु भयो भने सदाचारिता र समाजिक जवाफदेहिता बिकस गर्न कसरी योगदान गर्नु हुन्छ?उल्लेख गर्नुहोस।
18 नेपालको शिक्षा क्षेत्रमा समावेसिकरणका सम्बन्धमा देखियका चुनौतिहरु टिप्पणी गर्नुहोस।
19 नेपालको परराट्र नितिका आधारहरु उदाहरण सहित व्याख्या गर्नुहोस।
             समूह ग
लामो उत्तर दिनुहोस ३×८=२४
20 किन किशोरावस्तालाइ मानसिक, शारिरिक,सामाजिक र बौद्धिक दृस्टिले सम्वेदनसिल मानिन्छ?किशोरावस्थामा उत्पन्न हुने सम्वेग व्यावस्थापनका तरिका उल्लेख गर्नुहोस।
21मानौ आउदो स्थानिय निकायको चुनावमा तपाईं स्थानिय निकाय प्रमुखमा उमेद्वारी दिदैहुनुहुन्छ। तपाइको गाउपालिका वा नगरपालिकामा आइपर्ने सम्भावित विपद व्यावस्थापन कसरी गर्नु हुन्छ सो का वारेमा तपाईंको एउटा कर्ययोजना सहित घोषणा पत्र प्रस्तुत गर्नुहोस।
22 कोभिड १९ को कारण विस्वका केहि मुलुकहरुमा चरम आर्थिक मन्दिको अवस्था देखिएको छ ।कोभिड १९ ले नेपालको अर्थतन्त्रमा परेका असरहरु उल्लेख गर्नुहोस र नेपालमा सम्भावित आर्थिक मन्दिको खतरालाइ मध्यनजर गर्दै   नेपालको अर्थतन्त्र पुनरस्थापना गर्न के गर्नु पर्ला सुजाव दिनुहोस।
                        समाप्त



Comments