सेट ४: समूह क अति सक्षिप्त उत्तरात्मक प्रश्नहरू : १. जीवनोपयोगी शिक्षामा प्रयोग हुने कुनै दुई सिपहरू प्रस्तुत गर्नुहोस् । २. सर्च इन्जिन भनेको के हो? एक वाक्यमा लेख्नुहोस् । ३. टोलीकार्यबाट नेतृत्व सिप विकास गर्भ कसरी मद्दत पुगेको हुन्छ ? प्रस्तुत गर्नुहोस् । ४. सामाजिक सञ्जालको प्रयोग गर्दा के कस्तो साइवर नैतिकता तपाईंले प्रर्दशन गर्नुहुन्छ ? दुईओटा उदाहरण प्रस्तुत गर्नुहोस् । ५. बहुसांस्कृतिकता भनेको के हो ? ६. तपाईं इटालीको व्यवसायिक कृषक हुनुभएको भए फलफूल खेती किन गर्नुहुन्थ्यो ? एक वाक्यमा लेख्नुहोस् । ७. नेपालको वर्तमान संविधानका कुनै दुई राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् । ८. होमोयोप्याथी कस्तो चिकित्सा पद्धति हो ? ९. कर आय र गैरकर आयबिच कुनै एक फरक लेख्नुहोस् १०. तपाईं सङ्घीय सरकारको अर्थमन्त्री भएको भए विप्रेषणको सदुपयोग गर्न के कस्तो कार्यक्रम